अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भीम रावलले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार रावलले हालसम्म ४८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपकबहादुर साउँदले ३४२ मत ल्याएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले १०९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेको छ। रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले ४२ मत प्राप्त गरेका छन्।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया