उपकार लघुवित्त वित्तीय संस्थाको ४ लाख २३ हजार २८१ कित्ता सेयर को लक-इन अवधि आगामी वैशाख ८ गते समाप्त हुने भएको छ। यसअन्तर्गत संस्थापक सेयरधनीका ४ लाख २० हजार कित्ता सेयर तथा कर्मचारीका लागि बाँडफाँड गरिएको ३ हजार २८१ कित्ता सेयर लक-इन अवधि समाप्त भएपछि बिक्री गर्न सकिनेछ।
संस्थाले २०७८ चैत २५ देखि ३० गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) का लागि आईपीओ निष्काशन गरेको थियो, जसको बाँडफाँट २०७९ वैशाख ९ गते सम्पन्न भएको थियो। धितोपत्र बोर्डको नियमअनुसार, सर्वसाधारणलाई निष्काशन गरिएको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनीको सेयर तथा कर्मचारीलाई बाँडिएको सेयर लक-इन अवधिमा राख्नुपर्ने व्यवस्था छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया