युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिने कम्पनीले जनाएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया