युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले १० प्रतिशत हकप्रद सेयर निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार फागुन १६ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै आवेदन दिन योग्य हुनेछन्।
कम्पनीले हाल कायम २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशत हकप्रद जारी निष्काशन लागेको हो। सो अनुसार १०:१ अनुपातमा (१०० कित्ता बराबर १० कित्ता) १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गरिनेछ।





















प्रतिकृया