instainsta

संसद्को बैठक सुरु हुनासाथ एमालेको अवरोध

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १९ गते
संसद्को बैठक सुरु हुनासाथ एमालेको अवरोध
AdvertisementAds

नयाँ संसद्को पहिलो बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेका छन्। बैठकको सुरुमा एमाले सांसद गुरु बराल उठेर विरोध गरेका थिए। यसपछि सभामुख अर्जुनरसिंह केसीले बराललाई बोल्न समय दिएका छन्।

फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको यो पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा सुरु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स