प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ। उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै रुकुम पश्चिमबाट शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन्।
शर्मा यस स्थानबाट ०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन्। आगामी चुनावमा रुकुम पश्चिमबाट एमालेका नन्दराम देवकोटा, कांग्रेसका राजु केसी, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मानबहादुर शाह लगायतले पनि उम्मेदवारी दिएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया