नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजारले घटेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ७६५ रुपैयाँमा कायम भएको छ।















प्रतिकृया