नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले भोली पुस ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले पुस २५ गते काठमाडौँको लिसारा रिसेप्सन्स, नक्सालमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया