विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ८ गते
विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ ?

विशाल बजार कम्पनी लिमिटेडले वितरण गर्न घोषणा गरेको १४ प्रतिशत नगद लाभांश (कर सहित) सुरक्षित गर्ने आज, फागुन ८ गते, अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि, फागुन ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।

घोषित लाभांश पारित गर्न कम्पनीले यही फागुन २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट वार्षिक साधारणसभा आयोजना गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स