नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९६० रुपैयाँमा कायम भएको छ।
185300
रु 1960

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया