आज सार्वजनिक बिदाको दिन पनि यी बैंकका शाखाहरू खुला रहने
आज ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइँदैछ। नेपालको प्रजातान्त्रिक इतिहासमा महत्वपूर्ण मानिने यस दिनको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
सार्वजनिक बिदाको दिन अधिकांश सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने छन्। तर, केही बैंकहरूले आफ्ना ग्राहकलाई निरन्तर सेवा दिने व्यवस्था मिलाएका छन्।