आज (पुस १०) सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, र शिक्षण संस्था बन्द रहने भएका छन्।
सरकारले क्रिसमस डेका अवसरमा देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। यही कारणले सेयर बजार पनि आज बन्द रहनेछ।
सेयर बजारसहित बैंक तथा वित्तीय संस्था भने भोलिदेखि नियमित समयमा सञ्चालनमा आउनेछन्।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया