जारी रह्यो सेयरबजारको गिरावट, परिसूचक र कारोबार रकम दुबै घट्दै



Advertisement
Ads

आज नेप्से परिसूचक ११.९७ अङ्कले घटेर २६४६.९५ मा बन्द भएको छ। १३ उपसमूह सबै घटेका छन् । आज ५ अर्ब १६ करोड कारोबार भएको छ। यस दिन ३१३ कम्पनीका १ करोड ३७ लाख हजार सेयर कारोबार हुँदा अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ।

नेप्से ११.९७ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ११.९७ अङ्कले घट्दा ६६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: ओम मेघाश्री, पियोर इनर्जी, सुपर माइ हाइड्रोपावर, बाराही हाइड्रोपावर, र अरुण काबेली हाइड्रोपावर रहेको छ।


Advertisement

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 2 https://bajarkochirfar.com/the-stock-market-continues-to-decline-with-both-the-index-and-trading-volume-declining-2 | %tags

 

नेप्से ११.९७ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ११.९७ अङ्कले घट्दा १८१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:  कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मिड सोलु लघुवित्त, सामुदायिक लघुवित्त र विन नेपाल लघुवित्त रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो 2 https://bajarkochirfar.com/the-stock-market-continues-to-decline-with-both-the-index-and-trading-volume-declining-2 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर