नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। सोमबार एकैदिन तोलाको १५ हजार ९ सयले घटेको सुन मंगलबार २६ सयले घटेको थियो ।
आज बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कायम भएको छ।
















प्रतिकृया