नेपाली बजारमा आज २०८२ (वैशाख ५ गते) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा पुगेको हो।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य भने तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कायम छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया