लगातार बढिरहेको सुनको मूल्य आज भने घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २६ गते
लगातार बढिरहेको सुनको मूल्य आज भने घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल १ हजार ४ सय रुपैयाँले घटेर तोलाको  एक लाख ९० हजार ८०० रुपैयाँमा पुगेको छ।

हिजो सुनको मूल्य तोलाको १ लाख ९२ हजार २०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६० रुपैयाँमा कायम भएको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स