नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया