नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ, जुन गत शुक्रबारको मूल्य एक लाख ९४ हजार ७०० रुपैयाँभन्दा उच्च हो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँमा पुगेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया