नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया