आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो।
चाँदीको मूल्य भने प्रतितोला २ हजार ५ रुपैयाँमा कायम भइरहेको छ।




















प्रतिकृया