नेपाली बजारमा आज सुनको मूल्यमा मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ९२ हजार २०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा कायम भएको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया