आज नेपाली बजारमा सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य १,९७,५०० रुपैयाँ पुगेको छ। यस्तै, एक तोला चाँदी २,१६५ रुपैयाँमै स्थिर रहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया