नेपाली बजारमा आज सुनको मूल्यमा मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला एक हजार ९६५ रुपैयाँमा कायम भएको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया