नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९० हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




















प्रतिकृया