नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेर तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया