नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य भने वृद्धि भएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भैरहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया