आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर अहिले १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन यसै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया