SHAREHUBSHAREHUB

सुनको चाँदीको मूल्य इतिहासकै उच्च बिन्दुमा, तोलाको कतिमा हुँदैछ किनबेच ?

AdvertisementAds
सुनको चाँदीको मूल्य इतिहासकै उच्च बिन्दुमा, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य २ लाख ६७ हजार २ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ।  हिजो चाँदीको मूल्य ४ हजार २ सय ५५ रुपैयाँमा रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स