नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर अहिले प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर हाल प्रतितोला २ हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया