नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ४०० रुपैयाँले बढेर अहिले एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँ पुगेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया