नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १,९२,५०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन यो १,९२,३०० रुपैयाँमा थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २,२८० रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया