नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँले बढेर हाल १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ।
प्रतिकृया