आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार ९०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया