आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि ५० रुपैयाँको गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १५० रुपैयाँमा झरेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया