आइतबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९ सयले घटेर तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार रुपैयाँ थियो ।


Advertisement

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर