Ads नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।AdsAdsAds
२०८३ भाद्र १२ गते समाचार रसुवा बाढीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार: प्रधानमन्त्री शाह
२०८३ भाद्र १२ गते समाचार २७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग, कसले कति ?
२०८३ भाद्र १२ गते समाचार भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन
२०८३ भाद्र ११ गते समाचार रसुवागढी नाकातर्फ आउने व्यवसायी र चालकलाई भन्सार विभागको आग्रहः सम्भव भएसम्म कोरला नाका प्रयोग गर्नुहोस्
२०८३ भाद्र ११ गते समाचार बाढीले अवरुद्ध नुवाकोटको विद्युत् आपूर्ति वैकल्पिक लाइनबाट सुचारु, साँझसम्म थप क्षेत्रमा सेवा दिने प्रयास
प्रतिकृया