नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (शुक्रबार) देखि अण्डाको मूल्य घटाएको छ। मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रुपैयाँले घटेर ३५० रुपैयाँ पुगेको हो । यसअघि यसको मूल्य प्रतिक्रेट ३८५ रुपैयाँ थियो।
त्यस्तै, ठूलो अण्डाको मूल्य पनि क्रेटमा ३० रुपैयाँले घटेको छ। उपभोक्ताले अब ठूलो अण्डाका लागि प्रतिक्रेट ३७० रुपैयाँ तिर्नुपर्नेछ, जुन पहिले ४०० रुपैयाँ थियो। आजदेखि यो नयाँ मूल्य लागू भएको संघले जनाएको छ।













![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया