insta insta

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने भएको छ।

विभागले ४० जना अनुसन्धान अधिकृत (राजपत्रांकित तृतीय श्रेणी सरह) र ५० जना अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीय श्रेणी सरह) गरी कुल ९० जनाका लागि आवेदन आह्वान गरेको हो।

योग्यता पूरा गरेका इच्छुक उम्मेदवारले आजदेखि असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म पनि आवेदन दिन सकिने विभागले जनाएको छ।

rastriya anusandhan scaled 1 https://bajarkochirfar.com/the-national-investigation-department-has-asked-for-90-employees-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स