आज नेप्से परिसूचक ३८.१० अङ्कले घटेर २७८१ मा बन्द भएको छ। १३ उपसमूह २ उपसमूह बाहेक बाकी घटेका छन् । आज ८ अर्ब ९ करोड कारोबार भएको छ। यस दिन ३२२ कम्पनीका १ करोड ७८ लाख हजार सेयर कारोबार हुँदा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से ३८.१० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३८.१० अङ्कले घट्दा २४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विकाश हाइड्रोपावर, मैलुंग खोला जलविद्युत, थ्री स्टार हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, र पिपुल्स पावर रहेको छ।

नेप्से ३८.१० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३८.१० अङ्कले घट्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: ओरियन्टल होटल, लुम्बिनी विकास बैंक, सप्तकोशी बैंक, सिक्लेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त रहेको छ।


प्रतिकृया