सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्यलाई गर्यो नियुक्त, सदस्यमा कोको ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्यलाई गर्यो नियुक्त, सदस्यमा कोको ?
AdvertisementAds

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स