मुगुमा मतगणना शनिबार मात्रै सुरु हुने, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
मुगुमा मतगणना शनिबार मात्रै सुरु हुने, कारण यस्तो

मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा बिहीबारसम्म आउन ढिला हुने देखिएको छ।

भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लाग्ने भएपछि भोलि (शनिबार) मात्र मतगणना सुरु हुने भएको हो।

उनका अनुसार, ७० मतदानस्थलमध्ये हालसम्म ४३ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन्। बाँकीमा आज २६ मतपेटिका र भोलि दुई मतपेटिका सदरमुकाम पुग्नेछन्।

सडक सञ्जालसँग नजोडिएका केही मतदानस्थलबाट जिल्ला सदरमुकाम पुग्न दुई दिन लाग्ने भएकाले मतगणनामा ढिलाइ हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स