निरन्तर उकालो लागेको सेयरबजारमा गिरावट, कारोबार रकम पनि घट्यो

निरन्तर उकालो लागेको सेयरबजारमा गिरावट, कारोबार रकम पनि घट्यो
Advertisement Ads

आज नेप्से परिसूचक १५.५७ अङ्कले घटेर २६७७.५५ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ उपसमूह बाहेक सबै उपसमूह घटेको छ । आज ५ अर्ब ७९ करोड कारोबार भएको छ। यस दिन ३२० कम्पनीका १ करोड ६ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

नेप्से १५.५७ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १५.५७ अङ्कले घट्दा ४२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश:  गार्डयन माइक्रो लाइफ इन्स्योरेन्स,  बिशाल बजार कम्पनी, राधि जलबिद्युत, श्वेत गंगा हाइड्रोपावर र एनएरएन रहेको छ।

TOP GAINERS https://bajarkochirfar.com/the-continuously-rising-stock-market-has-fallen-and-trading-volume-has-also-decreased | %tags

TOP LOSERS https://bajarkochirfar.com/the-continuously-rising-stock-market-has-fallen-and-trading-volume-has-also-decreased | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स