नेपाली बजारमा आज २०८२ (वैशाख १० गते) सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार ४०० रुपैयाँमा पुगेको हो।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६५ रुपैयाँ कायम छ ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया