नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो।
पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ पनि ग्रहण गरिसकेका छन्।
पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए। उनी अर्थमन्त्रालयको प्रशासन विभागमा सहसचिवको रूपमा कार्यरत छन्।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया