स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?

स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । असार ५ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग रहेको छ। कम्पनीले सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् २ लाख ३१ हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ६० प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 2025 06 19 131634 https://bajarkochirfar.com/swastik-laghubitta-has-received-permission-to-issue-an-ipo-how-many-ipo-units-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स