कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
AdvertisementAds

सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश नदिने निर्णय गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्च पुगेका थिए। तर, अदालतको आदेश नआएपछि उनी तत्काल पुनः प्राधिकरण फर्किने सम्भावना सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स