प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही हुने स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले घटनालाई निन्दनीय र खेदजनक भन्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए।’यस्ता कार्य अस्वीकार्य छन्,’ उनले भने, ‘जो संलग्न भए पनि कडा प्रशासनिक कारबाही हुनेछ।’
त्यसैगरी, उनले समाजवादी मोर्चाले सोही दिन आयोजना गरेको कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै दलहरूलाई धन्यवाद दिए।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया