नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ २२ गते शुक्रबार सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SOPL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कालिन्चोक हाइड्रोपावरलाई न्यूनतम ९२.१५ रुपैयाँ र अधिकतम २७६.४५ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा जेठ २५ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।



प्रतिकृया