सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ २२ गते शुक्रबार सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल  १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SOPL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि कालिन्चोक हाइड्रोपावरलाई न्यूनतम ९२.१५ रुपैयाँ र अधिकतम २७६.४५ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा जेठ २५ गते सोमबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 06 05 113205 https://bajarkochirfar.com/sopan-pharmaceuticals-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags Screenshot 5 6 2026 113248 nepalstock.com https://bajarkochirfar.com/sopan-pharmaceuticals-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स