सोपान मल्टिपल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २७ गतेका लागि सभा बोलाएको हो।
सभामा कम्पनीको उद्देश्य संशोधन गर्न प्रबन्धपत्रमा आवश्यक परिवर्तन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
त्यसैगरी, कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पेश गर्ने जनाएको छ। प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन आवश्यक परेमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया